FAQs Complain Problems

एघाराैं नगर सभा २०७९ को उद्घाटन समारोह

Read More

एघाराैं नगर सभा २०७९ को उद्घाटन समारोह

Read More

नगर उप प्रमुख श्री महेन्द्र बहादुर शाहीज्यूबाट पदभार ग्रहण

Read More

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम

Read More

दशौं नगर सभाको उद्घाटन सत्रमा नगरप्रमुख श्री रत्न बहादुर शाही

Read More

तिलागुफा नगरपालिकाको सन्क्षिप्त परिचय

 

कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको हो ।  यस परिच्छेद अन्तरगत नगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरूलाई देहाय बमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
इन्जिनियर
शाखा अधिकृत
कम्प्युटर अपरेटर