मुख्य समाचार
रत्न बहादुर शाही
टोल:
छाप्रे
फोटो:
मोबाईल:
९८५८३२२१५७
लिङ्ग:
पुरुष
आमाको नाम:
लक्ष्मी शाही
बाबुको नाम:
पैल बहादुर शाही
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
सुर्जा शाही
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
स्वास्थ्य
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
चीन
भारत
वडा नं:
७
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
कालिकोट
प्रदेश:
कर्णाली प्रदेश
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
कालीका माध्यमिक विद्यालय, गेला कालिकाेट
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
०५४ साल देखि हाल सम्म राजनैतिक पार्टीमा सक्रिय सहभागिता – नेकपा जिल्ला कमिटि सदस्य कालीकोट
विगतको पेशा र अनुभव:
०५४ साल देखि हाल सम्म राजनैतिक पार्टीमा सक्रिय सहभागिता – २०५४ सालमा सुरक्षा दलमा कार्यरत – २०५५ सालमा स्काउटको सदस्य – २०५६ सालमा ४ नं प्लाटुन सदस्य – ०५७ सालमा पलाटुन सह कमाण्डर – २०५९ सालमा पलाटुन कमाण्डर – २०६० सालमा कम्पनी कमाण्डर – २०६१ सालमा वटालियन सह कमाण्डर – २०६२ सालमा वटालियन कमाण्डर – २०६३ सालमा विग्रेड सह कमाण्डर÷व्युरो सदस्य – २०६५ सालमा विग्रेड कमाण्डर – केन्द्रीय आयोजक समिति सदस्य – हाल नगर प्रमुख तिलागुफा नगरपालिका र नेकपा जिल्ला कमिटि सदस्य कालीकोट
जन्म मिति (वर्ष):
२०३७
जन्म मिति (महिना):
११
जन्म मिति (गते):
१५
इमेल: