रत्न बहादुर शाही

टोल: 
छाप्रे
फोटो: 
मोबाईल: 
९८५८३२२१५७
लिङ्ग: 
पुरुष
आमाको नाम: 
लक्ष्मी शाही
बाबुको नाम: 
पैल बहादुर शाही
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
सुर्जा शाही
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
स्वास्थ्य
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
कालिकोट
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
कालीका माध्यमिक विद्यालय, गेला कालिकाेट
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

०५४ साल देखि हाल सम्म राजनैतिक पार्टीमा सक्रिय सहभागिता
– नेकपा जिल्ला कमिटि सदस्य कालीकोट

विगतको पेशा र अनुभव: 

०५४ साल देखि हाल सम्म राजनैतिक पार्टीमा सक्रिय सहभागिता
– २०५४ सालमा सुरक्षा दलमा कार्यरत
– २०५५ सालमा स्काउटको सदस्य
– २०५६ सालमा ४ नं प्लाटुन सदस्य
– ०५७ सालमा पलाटुन सह कमाण्डर
– २०५९ सालमा पलाटुन कमाण्डर
– २०६० सालमा कम्पनी कमाण्डर
– २०६१ सालमा वटालियन सह कमाण्डर
– २०६२ सालमा वटालियन कमाण्डर
– २०६३ सालमा विग्रेड सह कमाण्डर÷व्युरो सदस्य
– २०६५ सालमा विग्रेड कमाण्डर
– केन्द्रीय आयोजक समिति सदस्य
– हाल नगर प्रमुख तिलागुफा नगरपालिका र नेकपा जिल्ला कमिटि सदस्य कालीकोट

जन्म मिति (वर्ष): 
२०३७
जन्म मिति (महिना): 
११
जन्म मिति (गते): 
१५